FAQs Complain Problems

अपिहिमाल गाउँपालिकाको कार्यालय

Read More

अपिहिमाल

Read More

अपिहिमालको संस्कृति

Read More

हिमपात

Read More

सेवाहरु

सेवा प्रकारः- संघ तथा संस्था
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः- १.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी | २.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी | ३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी | ४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति | ५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस | ६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी
सेवा प्रकारः- संघ तथा संस्था
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः- १.निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार | २.साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु | ३.नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपी | ४.बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र | ५.नेपालि भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु | ६.पासपोर्ट साईजको फोटो ३ प्रति | ७.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति करको रसिद | ८.सर्जमिन मुचुल्का |
सेवा प्रकारः- ब्यवसाय
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- अपिहिमाल गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरुः- १. निवेदन पत्र २. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ३. नागरीता प्रमाणपत्रको प्रतिलिपि /विदेशीको हकमा राहदानी प्रमाणीत प्रतिलिपि ४. २ प्रति हालै खिचिएको फोटो ५. आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात र बहालमा भए सम्झौता पत्रको प्रतिलिपि ६ वडाको सिफारिस
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया मिलाई अाएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः- - निवेदन पत्र , - बसाई सराई गरी जानेको हकमा परिवारको बिबरण सहित सम्बन्धित वडा अध्य्क्षको सिफारीस पत्र - जहाँ जानेहो त्यस ठाउँको लालपुर्जा पेश गर्नुपर्ने - बसाई सराई गरी आउनेको हकमा बसाईसराई गरि ल्याएको प्रमाणपत्र र घरमुलिको नागरीताको प्रतिलिपि

Pages