FAQs Complain Problems

संस्था दर्ता / नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकीय प्रमुख
सेवा दिने कार्यालय: 
अपिहिमाल गाउँपालिका
सेवा शुल्क: 
आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरु: 
१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर (दुई प्रतिशत) तिरेको रसिद / नतिरेको भए तिर्नु पर्ने ३. संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ४. चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेकोरसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया: 
१. निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २. प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३. निवेदन दर्ता गर्ने ४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने