FAQs Complain Problems

सूचना तथा समाचार

घट्टेखोला लघु जलविद्धुत को सम्झौता सम्पन्न ...

अपिहिमाल गा.पा.काे वडा न.३र४ का जनताले गरेका अाशा अपेक्षा पूरा हुने,अँध्याराे मुक्त खण्डेश्वरि हुने अाशा। यहि मिति २०७५/०२/२० गतेका दिन काठमण्डौ मा घट्टेखाेला लघु जल विद्धुत याेजनाकाे , माँ शक्ति ईन्जिनियरिङ्ग प्रा.लि. सँग सम्झाैता सम्पन्न भयाे।

सार्वजनिक सुनुवाई २०७५/०१/०७ गते

सार्वजनिक सुनुवाई २०७५/०१/०७ गते 

नव वर्ष २०७५

नव वर्ष २०७५ को उपलक्ष्यमा अपिहिमाल गाउपालिका बासी सवैमा हार्दिक शुभकामना !

Pages

//