FAQs Complain Problems

हामिले सुचनाको हक कुन ठाउँबाट प्रप्त गर्न सक्छौ?

सुचना हरेक नागरिक को हक हो। सुचना तपाई तपशिल ठाउँ बाट प्राप्त गर्न सक्नु हुन्छ।

- वडा कार्यलय

- गाउँपालिकाको सुचना प्रविधि शाखा,

- अपिहिमाल गा.पा को Facebook Page:https://www.facebook.com/ict.apihimal

- गा.पा.को Website:www.apihimalmun.gov.np

- गा.पा सुचना अधीकारी बाट लिन सकिन्छ।