समाचार
व्यवसाय बन्द सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
प्रशासकीय प्रमुख
सेवा दिने कार्यालय:
अपिहिमाल गाउँपालिका
सेवा शुल्क:
आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरु:
१. आफ्नो व्यवसायको बिस्तृत व्यहोरा सहित निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रकोप्रतिलिपि
३. चालु आ. व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाणपत्र
४. सम्झौता पत्रको प्रतिलिपि
५. स्थलगत प्रतिवेदन
६. विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
७. आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया:
१. निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२. प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
५. निवेदन तोकिएको शुल्क बुझाउने
६. चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने