FAQs Complain Problems

समाचार

विश्व पानी दिवसको उपलक्ष्यमा अपिहिमाल गाउँपालिका र RVWRMP को साझेदारीमा विभिन्न नाटक , हाजिरी जवाफ प्रतियोगिता र डोरि तानातान खेलको आयोजना गर्दै "स्रोत संरक्षण अभियान कहिल्यै पनि नटुटोस्। सुरक्षित पानी को सेवा बाट कहिल्यै कोहि नछुटोस्"भन्ने मुल नाराका साथ

विश्व पानी दिवसको उपलक्ष्यमा अपिहिमाल गाउँपालिका र RVWRMP को साझेदारीमा विभिन्न नाटक , हाजिरी जवाफ प्रतियोगिता र डोरि तानातान खेलको आयोजना गर्दै "स्रोत संरक्षण अभियान कहिल्यै पनि नटुटोस्। सुरक्षित पानी को सेवा बाट कहिल्यै कोहि नछुटोस्"भन्ने मुल नाराका साथ विश्व पानी दिवस मनाएको छ।

आर्थिक वर्ष: