FAQs Complain Problems

समाचार

टेलिमेडिसिन निसुल्क स्वास्थ्य परामर्श सेवा जानकारि सम्बन्धमा

यस अपिहिमाल गाउँपालिका र Ask Nepal को सहयोगमा टेलिमेडिसिन निसुल्क स्वास्थ्य परामर्श सेवा यस अपिहिमाल गाउँपालिकाको स्वास्थ्य शाखा खण्डेश्वरी स्वास्थ्य चौकी द्वारा सुचारु भएको जानकारी गराइन्छ। यस कार्यक्रमको उदेश्य भनेको गरिव जनता स्वास्थ्यमा पहुच पुर्याउने हो। प्रत्येक सनिबार १२बजे देखि परामर्श सेवा प्रदान गरिनेछ। समयमानै आफ्नो स्वास्थ्यको ख्याल गरि बिरामीहरूले विज्ञ डाक्टर हरु संग परामर्श लिनहुन अपिहिमाल बासिन्दा मा अनुरोध छ।

आर्थिक वर्ष: